14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

जापनिज इन्सेफ्लाइटिसबाट ३१ जनाको मृत्यु, १६४ जना संक्रमित

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।  जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् […]

Read More

ऐतिहासिक भवनबाट राउण्डटेबलमा झर्यो स्वास्थ्य मन्त्रालय

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन्जी (Gen-Z) आन्दोलनले देशभरका सरकारी संरचनामाथि गम्भीर प्रभाव पारेको छ। आन्दोलन चर्किँदै जाँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको ऐतिहासिक भवनमा लागेको आगलागीले नेपालकै आधुनिक वास्तुकलाको एउटा रत्न सदाकालागि नष्ट गरिदिएको छ।अहिले मन्त्रालयले सेवा सञ्चालनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को (NHRC) भवन सापटी लिएर काम थालेको छ। आगलागीपछि मन्त्रालयले […]

Read More

क्यान्सरको उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधी (आइसोटोप्स) उत्पादन गर्ने प्रक्रिया अघि बढाउने निर्णय

सरकारले क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधीको उत्पादन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बिहीबार क्यान्सर अस्पतालमा त्यहाँ उपचारका रहने क्यान्सरका बिरामीका लागि प्रयोग हुने रेडियोधर्मी औषधीको उत्पादन नेपालमै गर्नका लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्ने विषयमा आवश्यक छलफल गरेर अगाडी बढाउने […]

Read More

‘जेनजी आन्दोलन’ पछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

सम्मेलनमा ४० देशका २०० बढी विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने काठमाडौँ, २४ असोज । नेपालमा पहिलो पटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनि पीसीएनएल) सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । यहि शनिबार र आइतबार (२५ र २६ असोज) हुने सम्मेलनमा नेपाल सहित ४० देशका २०० बढी युरोलोजिष्टहरुको सहभागिता हुने बताइएको छ । दरबार मार्गस्थित होटल […]

Read More

ब्रेस्ट क्यान्सरविरुद्धको भ्याक्सिनमा सफलता नजिक पुग्दैछन् वैज्ञानिक

हामी एउटा ऐतिहासिक मोडमा पुगेका छौं’- यो भनाइ हो अमेरिकन क्यान्सर वैज्ञानिक डा. नोरा डीसीसको, जो अहिले आफ्नो ३० वर्षे अनुसन्धान यात्राको सबैभन्दा ठूलो उपलब्धी  (ब्रेस्ट क्यान्सर भ्याक्सिन) नजिक पुगेकी छन्। ड. डीसीस वाशिंगटन युनिभर्सिटीको मेडिसिन क्यान्सर भ्याक्सिन इन्स्टिट्यूटकी प्रमुख हुन्। उनी भन्छिन्, ‘आगामी दशकभित्र नै क्यान्सरको उपचारमा भ्याक्सिन सामान्य अभ्यासको हिस्सा हुनेछ अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान […]

Read More

काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन

 नेपाल सरकारले काठमाडौंमा विभिन्न अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सञ्चालन गर्दै आएका सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। सम्पर्क कार्यालयको खर्च नै एक अर्ब वरपर हुने गरेको ‘रिपोर्टिङ’ प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री शुशीला कार्कीको निर्देशनमा मन्त्रालयले पत्राचार गरेको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार स्वास्थ्य सचिव डा विकास देवकोटासँगको छलफलपछि उक्त निर्णय लिइएको हो। स्वास्थ्य तथा […]

Read More

बेलायतमा कार्यरत चिकित्सकले दिए  नेपालमा  अन्तर्राष्ट्रिय स्तरको शल्यकौशल तालिम

नेपालमा अन्तर्राष्ट्रिय स्तरको शल्यकौशल तालिम सम्पन्न भएको छ। मेडिकल विद्यार्थीहरूका लागि रहेको उक्त तालिम आरसीएसईडी (रोयल कलेज अफ सर्जन्स एडिनबर्ग) सीपीडी-एप्रुभ्ड पहिलो यो तालिम नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु, काठमाडौंमा आयोजना गरिएको थियो। तालिमको नेतृत्व तालिम निर्देशक  डा विश्व बेक्ह्यात कार्की र सह-तालिम निर्देशक डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठले गरेका थिए। तालिम ग्लोबल सर्जरी सिमुलेसन […]

Read More

नेपालमा क्यान्सरको निशुल्क औषधि प्रदान गरिरहेको म्याक्स फाउन्डेशनद्वारा हरेक वर्ष थप १ लाख बिरामीसम्म पुग्ने घोषणा

 नेपाल लगायत विश्वका विभिन्न देशका बिरामीलाई निशुल्क क्यान्सरको औषधि उपचारमा गर्दै आएको गैरनाफामूलक संस्था द म्याक्स फाउन्डेशनले सन् २०३० सम्ममा हरेक वर्ष १ लाख बिरामीलाई क्यान्सर उपचार उपलब्ध गराउने लक्ष्य घोषणा गरेको छ। हालै अमेरिकामा आयोजित क्लिन्टन ग्लोबल इनिसिएटिभ (सीजीआई)को वार्षिक सम्मेलनमा उक्त घोषणा गरिएको हो। संस्थाले हाल म्याक्सले करिब ४०,००० बिरामीलाई उपचार, हेरचाह र सहयोग सेवा उपलब्ध गराइरहेको छ। […]

Read More

बारा र पर्सामा दिन लागिएको हैजाविरुद्धको खोप कस्तो हो? कसले लिन हुन्छ, कसले हुँदैन?

सरकारले पर्सा जिल्लाका सबै स्थानीय तह तथा बारा जिल्लाका ६ स्थानीय तहमा हैजाविरुद्धको खोप दिने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार बारा र पर्साका १ वर्षभन्दा माथिका व्यक्तिलाई हैजाविरुद्धको खोप दिन लागिएको हो। उक्त अभियान असोज २६ गतेदेखि पर्सा जिल्लामा र असोज २९ गतेदेखि बारा जिल्लामा १ महिनाका लागि सञ्चालन गर्न […]

Read More