इन्फ्लूएंजा यो एक संक्रामक भाइरल संक्रमण हो, जसले श्वासप्रश्वासको रोग निम्त्याउँछ। सामान्यतया फ्लू भनेर चिनिन्छ, यसले माथिल्लो वा तल्लो श्वासप्रश्वास मार्गमा फैलिएर घाँटी, फोक्सो र नाकमा आक्रमण गर्न सक्छ। फ्लू प्रायः वसन्त र जाडो मौसमहरूमा देखा पर्दछ, र धेरै जसो समय, यो आफैं समाधान हुन्छ। तर कहिलेकाहीँ, यसले जटिलताहरू निम्त्याउँछ र घातक हुन सक्छ। त्यसैले तपाईंले […]
काठमाडौं – तिहारलाई मिठाईको पर्वका रूपमा लिइन्छ। यतिबेला धेरै चिल्लो र गुलियो खानेकुरा बन्ने गर्छन्। तर बढी मात्रामा चिल्लो तथा गुलियो खानेकुराको सेवन स्वास्थ्यका लागि हितकर मानिँदैन। अझ मुटु, सुगरलगायत विभिन्न प्रकारका दीर्घरोगीहरूलाई यस्ता खानेकुराले अझ बढी असर गर्न सक्छन्। तिहारमा बढी मात्रामा चिल्लो तथा गुलियोभन्दा पनि शरीरका लागि आवश्यक सबै तत्व सही मात्रामा मिसाइएका खानेकुराको […]
काठमाडौं – मानिस जीवनमा सफल हुन चाहन्छ । सफलता मापन गर्ने यन्त्र नबनेको भएपनि मानिस आफूले गरिरहेको कामलाई सफलतापूर्वक सम्पन्न गर्नु, आफूले काम गरिरहेको कार्यालयमा बढुवा हुनु, परिवारका सदस्यलाई खुशी राख्नु, साथभाईसँग आफू अब्बल भएको देखाउनु र खर्च गर्नसक्ने आर्थिक हैसियत हुनुलाई सफता मान्न सकिन्छ । यही सफलता प्राप्त गर्नका लागि मानिसले केही कुराहरु गोप्य […]
काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन । भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन । आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् । परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा […]