कात्तिक २४, २०८२ सोमबार नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै […]
काठमाडौँ, २४ कात्तिक । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको प्रस्तावमा उहाँले आफ्ना समकक्षी […]
काठमाडौँ, कात्तिक १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायीरुपमा बनाइँदै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि […]
४८ घण्टाभित्र माग पूरा नभए अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू ठप्प पार्ने घोषणा काठमाडौं- नेपाल नर्सिङ संघले नर्सहरुका विभिन्न मागलाई लिएर सरकारसँग शनिबार सहमति गरेपछि आन्दोलनरत नर्सहरुले त्यसको चौतर्फी विरोध गरेका छन्। आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले […]
एन्ड्रयूज भन्छन्, ‘नौं महिनासम्म सुँगुरको मिर्गौलासँग बाँच्न पाउनुमा म गर्व महसुस गर्छु’ अमेरिका-२७१ दिनसम्म अनुवांशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौलासँग बाँच्ने एक व्यक्तिको मिर्गौला अन्ततः हटाइएको छ । र अब उनी पुनः डायलाइसिसमा फर्कने भएका छन्। न्यू ह्याम्पसायरका बासिन्दा ६७ वर्षीय टिम एन्ड्रयूजलेले गत जनवरीमा मिर्गौला प्रत्यारोपण गरेका थिए । तर, उक्त मिर्गौलाको कार्यक्षमता घटेपछि मास […]
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठक आगामी असोज २७ गतेदेखि २९ गतेसम्म (अक्टोबर १३–१५, २०२५) श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुँदैछ। तीन दिनसम्म चल्ने यो बैठकमा स्वस्थ वृद्धावस्था सुनिश्चितता, धुवाँरहित सूर्तीजन्य पदार्थ नियन्त्रण, स्वास्थ्य आपतकालीन कोषको विस्तार र एन्टिमाइक्रोबियल प्रतिरोध विरुद्धको कार्य योजना जस्ता प्रमुख चार विषयमा सदस्य राष्ट्रका स्वास्थ्य नेतृत्वहरूले छलफल […]
“स्वास्थ्यको रिफर्म भनेकै नर्सिङ केयर हो। चिकित्सक नभए पनि अस्पताल चल्छ तर नर्स नभए अस्पताल ठप्प हुन्छ।” काठमाडौं । कामले आफ्नो पेशालाई कति प्रसिद्ध गराउँछ भन्ने उदाहरण संसारमै धेरै पाइन्छ। कोमामा पुगेका पेशा कुनै एक व्यक्तिको अदम्य प्रयासले आमूल परिवर्तन भएको इतिहास पनि छ। त्यसको प्रत्यक्ष उदाहरण हो—नर्सिङ पेशा। १९ औं शताब्दीको मध्यतिर इटालीकी फ्लोरेन्स […]
आइतबार, असोज १२, २०८२ काठमाडौं– नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे अनुसन्धानका लागि गठित छानबिन आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का भएको विषयमा आपत्ति जनाएको छ । एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राजनीतिक प्रतिशोधयुक्त […]
४ आश्विन २०८२, शनिबार भदौ २३ र २४ गते जेनेजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले सरकारसँग आफ्ना मागहरू पुनः अघि सारेका छन् ।उनीहरूले आन्दोलनको मूल मर्मअनुसार कुनैपनि राजनीतिक पार्टीमा आवद्ध नभएको, योग्य, अनुभवी र युवा प्रतिनिधिलाई मन्त्रीमा नियुक्त गर्नुपर्ने अडान राख्दै, कैलालीको लम्किचुहा नगरपालिका–६, चैनपुर निवासी २७ वर्षीय डा.जगत विकलाई स्वास्थ्य मन्त्री बनाउन प्रस्ताव गरेका छन् […]