14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

स्वास्थ्यको “एनजार” अब एक दिनमै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा हुने राष्ट्रिय संयुक्त वार्षिक समीक्षा (एनजार) बैठक यस वर्ष एक दिनमै सम्पन्न हुने भएको छ। विगतमा तीन दिनसम्म सञ्चालन हुँदै आएको एनजार बैठकलाई मन्त्रालयले यसपटक छोट्याउँदै एक दिनमा सीमित गर्ने तयारी गरेको हो। मन्त्रालयका अनुसार मंसिर ८ देखि १२ गतेभित्र बैठक गर्ने योजना बनाइएको छ, यद्यपि निश्चित मिति […]

Read More

खरानी बनाउँदा पनि चेतिएन स्वास्थ्य मन्त्रालय: जेन्जी आन्दोलनपछि पनि ५४ जनाको नियुक्ती अन्यौलमा

काठमाडौं । जेन्जी आन्दोलनले सुशासन र पारदर्शिताको सन्देश दिएको थियो, तर स्वास्थ्य मन्त्रालय अझै सत्ताको ढिलासुस्ती र उदासीनताबाट बाहिरिन सकेको छैन। ग्लोबल फन्डका कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिएका ५४ जनाले तीन महिनादेखि नियुक्तिपत्र पाएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतका निकायमा ग्लोबल फन्ड परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्न ती कर्मचारीहरूको सिफारिस साउन ८ गते […]

Read More

किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति

किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र अस्पतालमा सुत्केरीको क्रममा मृत्यु भएकी महिलाका आफन्तबीच सहमति भएको छ। अस्पतालले ती महिलाका सन्तानको पालनपोषण, उपचार  र शिक्षाको जिम्मा लिने सहमति भएको हो।  जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच भएको छलफल गरिएको हो। छलफलपछि अस्पतालले नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि […]

Read More

किष्ट मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट र तोडफोडप्रति नेपाल चिकित्सक संघको विरोध

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, ललितपुरमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाक्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो हिंसात्मक कार्यको घोर भत्सर्ना गर्दै दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। […]

Read More

गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय

प्रदेश अस्पताल गोरखामा आयुर्वेद शाखा स्थापनासँगै गोरखा जिल्लामा एकीकृत स्वास्थ्य सेवाको नयाँ अध्याय शुरु भएको छ। प्रदेश अस्पताल गोरखाका आयुर्वेद चिकित्सक र गोरखा नगरपालिका आयुर्बेद शाखाका कर्मचारीहरुद्वारा संचालन भइरहेको यस शाखाबाट बिरामीहरूलाई निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिँदै आएको छ। यस अस्पतालले प्रदेशस्तरमै पहिलो पटक एलोप्याथिक सेवासँगै आयुर्वेदिक उपचार सुरु गरेको हो, जसले जनस्वास्थ्यमा उल्लेखनीय सुधार […]

Read More

यस्ता छन् नवनियुक्त स्वास्थ्य मन्त्रीका तत्कालीन प्राथमिकता

स्वास्थ्य मन्त्रालयमा मन्त्रीको हैसियतमा फर्किँदै डा. सुधा शर्मा गौतमले आफ्ना विभिन्न प्राथमिकता प्रस्तुत गरेकी छिन्। पदभार ग्रहण गरेपछि आफ्ना कुरा राख्दै उनले भनेकी छिन्,  ‘जनताले सुशासनको अनुभूति गर्नुपर्छ।’ आफ्नो नेतृत्वमा मन्त्रालयले मानसिक स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, सुशासन  र प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राख्दै  अघि बढ्ने बताइन्। जुन यसप्रकार छन् : मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकताडा. गौतमले हालको सामाजिक–राजनीतिक […]

Read More

एक महिनादेखि जिल्ला अस्पताल बाजुरामा जीवनजलको चरम अभाव

११ कात्तिक, बाजुरा । जिल्ला अस्पताल बाजुरामा विगत एक महिनादेखि जीवनजलको चरम अभाव भएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जीवनजलको चरम अभाव भएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । जीवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका विरामीले जीवनजल निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता रहेको […]

Read More

हिमपातबाट अलपत्र ७५० जना पर्यटकको तिलिचो बेस क्याम्पबाट उद्धार   

हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ  ११ कात्तिक, काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको […]

Read More

प्रभावकारी बन्दै ‘प्यालिएटिभ केयर’

काठमाडौँ, कात्तिक १० गते । क्यान्सर बिरामीका लागि ‘प्यालिएटिभ केयर’ उपचार (अन्तिम चरणको उपचारमा रहेकालाई सान्त्वनासहितको सेवा) प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको भक्तपुर क्यान्सर अस्पतालमा स्थापना भएको ‘प्यालिएटिभ केयर’ बाट धेरै क्यान्सरका बिरामीले ‘प्यालिएटिभ केयर’ सेवा पाइरहेका छन् ।  भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले प्यालिएटिभ […]

Read More