14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

आन्दोलनमा निजी अस्पतालका नर्स : महँगो लगानी, सस्तो पारिश्रमिक

काठमाडौँ । उचित पारिश्रमिकको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत नर्सहरू असोज ८ गतेयता आन्दोलनमा छन् । सरकारले तोकेको पाँचौँ तहसरह पारिश्रमिक पाउनुपर्ने उनीहरूको माग छ ।  सरकारले तोकेको पाँचौँ तहको पारिश्रमिक मासिक ४० हजार रुपैयाँ आसपास छ । तर निजी मेडिकल कलेज तथा अस्पतालमा कार्यरत नर्सहरूले १५ देखि २० हजार रुपैयाँ मात्रै पारिश्रमिक पाउने […]

Read More

जोर्नी दुखाइलाई बेवास्ता नगर्नुहोस्, बाथ रोगले मुटु र मिर्गौला समेत बिगार्न सक्छ

शरीरमा विभिन्न प्रकारका रोगले समय–समयमा आक्रमण गर्छन् । यिनैमध्ये एक हो– बाथ रोग । बाथ विशेषतः हाडजोर्नी दुखाइसँग सम्बन्धित रोग भनेर बुझिन्छ । तर यो रोग शरीरका विभिन्न अङ्गमा पनि हुनसक्ने चिकित्सक बताउँछन् । बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीसँगको कुराकानीको सम्पादित अंशः बाथ कुनै एउटामात्रै नभइ धेरै वटा रोगको सङ्कलन हो । बाथ रोगभित्र १०० […]

Read More

तिलगंगाका १९ कर्मचारी उत्कृष्ट प्रदर्शन पुरस्कारबाट सम्मानित

काठमाडौं- नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत १९ जना कर्मचारीहरूलाई उत्कृष्ट प्रदर्शन पुरस्कार २०८२ बाट सम्मानित गरिएको छ। देशभरिका विभिन्न शाखाहरूमा कार्यरत यी कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै प्रतिष्ठानले उनीहरूलाई सम्मान गरेको हो। पुरस्कारबाट सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञदेखि लिएर विभिन्न प्रशासनिक र प्राविधिक पदमा कार्यरत कर्मचारीहरू संलग्न छन्। प्रतिष्ठानले उनीहरूको […]

Read More

नर्सिङको अपमान, देशलाई पर्छ भारी

सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होमिएकी छन् रमिला। उनले रहरले रोजेकी हुन् नर्सिङ पेसा। उनलाई बिरामीको सेवा गर्न कत्ति दु:ख लाग्दैन। रहरले भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षेत्रमा होमिएकी रमिलालाई अचेल कहिलेकाहीँ कुण्ठा जाग्ने गरेको छ। नजागोस् पनि किन! स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षेत्र भएको छ। जहाँ सेवा गरेर मेवा पाउने आशा […]

Read More

स्वच्छता नै स्वास्थ्यको आधार

काठमाडौँ, असोज २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएको बताउनुभएको छ । विश्व हात धुने दिवस (अक्टोबर १५) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नियमित हात धुँदा व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई पनि रोगमुक्त बनाउन योगदान पुग्ने दावी गर्नुभयो ।  शुभकामनामा उहाँले भन्नुभएको छ, “दिवसले हामीलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन […]

Read More

सचेतना र पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

 असोज २९ गते ।  यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत भएको थियो । प्रदेशको स्वास्थ्य […]

Read More

डा. सन्तोष राईलाई हातपात गर्ने खेमराज थापा दोषी ठहर

सुनसरी। जिल्ला अस्पताल सुनसरीका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईलाई हातपात गर्ने खेमराज थापा दोषी ठहर भएका छन्। डा. राईलाई हातपात गर्ने थापालाई सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेको हो। २०८१ कार्तिकमा आफ्नो आमाको उपचारक्रममा लापरबाही गरेको आरोप लगाउँदै इनरुवा नगरपालिका वडा नम्बर ६ का थापाले डा. राईलाई हातपात गरेका थिए। सुनसरीका जिल्ला न्यायाधीश दुर्गा बस्यालको इजलासमा […]

Read More

के जेन-जी आन्दोलनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढेको छ ?

काठमाडौँ — भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र प्रदर्शनमा हिंसाका घटना मात्रै भएनन् सरकारीदेखि निजी संरचनामा आगजनी र विध्वंस पनि भए । उत्तेजित र आक्रोशित मानिसको भीड आगजनीमा उत्रिएको, प्रहरीको गोली लागेर रगताम्य भएकाहरु सडकमा ढलेको, घाइतेहरुले उपचारको पर्खाइमा हार गुहार गरेकोदेखि आफैंलाई सम्हाल्न नसकिरहेका मृतकका परिवारजन र आफन्ती रोइकराइ गरेका जस्ता […]

Read More

स्क्रब टाइफस र उच्च ज्वरोले दुईको मृत्यु

स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका–३, दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिनुभयो । […]

Read More