14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, एमआरआई खरिदका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधानहरू उल्लङ्घन गर्दै बदनियतपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइएको हो। […]

Read More

ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात

राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरुवात गरिएको छ।  राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थाेपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो।  शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा कुलदीप मंगल जोशीले बताए।  सबै सामग्री सेटअप भइसकेपछि सामान्यतया […]

Read More

टिचिङका चिकित्सकले अबदेखि औषधि लेख्दा ब्रान्ड होइन जेनेरिकमा र ठूला अक्षरमा लेख्नुपर्ने

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अबदेखि आफ्ना चिकित्सकहरूलाई बिरामीलाई औषधि लेख्ने क्रममा नयाँ नियम पालना गर्न निर्देशन दिएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार चिकित्सकहरूले अब औषधिको नाम कम्पनीको ब्रान्ड होइन, यसको जेनेरिक नाममा र ठूलो (क्यापिटल) अक्षरमा लेख्नुपर्नेछ। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यले जारी गरेको सूचनामा यो व्यवस्था नेपाल सरकार र डीन […]

Read More

नर्भिक अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने

नर्भिक इन्टरनेशनल अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।  दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो। नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन्।निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन […]

Read More

गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँदै

पोखरा- गण्डकी प्रदेश सरकार अन्तर्गतको गण्डकी आयुर्वेद अस्पताल, कास्कीले यही २०८२ साल असोज २९ गते बिहान ६ बजेदेखि १० बजेसम्म अस्पताल परिसरमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार यस कार्यक्रममा २०८२ असोज २९ गतेसम्म एक वर्ष पुगेको र ५ वर्ष ननाघेका बालबालिकालाई समावेश गरी स्वर्ण प्राशनको थोपा खुवाइनेछ। उक्त कार्यक्रममा सहभागी हुनका लागि […]

Read More

श्यामशिलामा स्वास्थ्य चौकी सञ्चालन

भोजपुर, असोज  २५  गते ।  यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ । पहिले सामान्य उपचारका लागि पनि श्यामशिला र वरपरका नागरिकलाई घण्टौँ पैदल यात्रा गरेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटता र यातायातको असुविधाका कारण साधारण ज्वरो, पेट दुखाइकोसमेत […]

Read More

मानवीय सेवामा सक्रिय स्वास्थ्यकर्मी सम्मानित

बागलुङ, असोज २५ गते । मानवीय क्षेत्रमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र सामाजिक अगुवाहरु सम्मानित भएका छन् । डा. तरुण पौडेल चिकित्सा कोषले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्नदेखि मानव अङ्ग प्रत्यारोपण गर्ने चिकित्सक सम्मलाई सम्मान गरेको हो । कोषको १३ औं वार्षिकोत्सव सम्पन्न गरिनुको साथै १० औं पुरस्कार सम्मान अर्पण र इन्द्रलक्ष्मी स्मृति पुरस्कार पनि समर्पण […]

Read More

फर्सी, काँक्रो र घिरौँलामा अधिक विषादी

काठमाडौँ, देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका हरिया तरकारी (हरियो फर्सी, काक्रो र घिरौँला) अत्यधिक विषादीको मात्रा भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दा ती तरकारीमा विषादीको मात्रा अधिक देखिएको हो ।  समितिका अनुसार बिहीबार कालीमाटीमा रहेको प्रयोगशालाले विभिन्न ठाउँबाट आएका […]

Read More

ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

बारा, असोज २५  गते ।  छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ […]

Read More