बिहीबार, असोज २, २०८२ समग्र स्वास्थ्य राम्रो राख्नु भनेको शरीर र दिमागलाई स्वस्थ राख्नु हो। तर, विभिन्न कारणले मानिसमा तनाव, चिन्ताजस्ता धेरै प्रकारका मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताइएको छ । तनावको समस्याले गम्भीर अवस्थाहरूमा डिप्रेसन पनि निम्त्याउन सक्छ। त्यसैले, विशेषज्ञहरूले सबै मानिसहरूलाई तनावबाट बच्न उपायहरू अपनाउन सल्लाह दिन्छन्। तर, के तपाईलाई थाहाँ छ तनाव […]
एम्स अस्पतालको चेतावनी : हत्तारिए नखानुस, चपाएर मात्रै निल्नुहोस् Thursday, September 18, 2025 | बिहीबार, असोज २, २०८२ भारतको दिल्लीस्थित एम्स अस्पतालले अचारसँगै तातो मो:मो धेरै जोशका साथ खाने शौखिन व्यक्तिहरुलाई मो:मो धेरै मात्रामा चपाउन र सावधानीपूर्वक निल्न सल्लाह दिएको छ। हत्तारिएर मो:मो निल्दा स्वास्थ्यका लागि घातक साबित हुन सक्ने अस्पतालले जनाएको छ। एम्सका विज्ञहरूले […]
तीन कर्मचारी बर्खास्त, छानबिनको दायरा फराकिलो बनाउन माग यो संगठित ठगीको पर्दाफास एक जना क्यान्सर पीडित बिरामीको जागरुकता र हिम्मतका कारण सम्भव भएको हो । मोरङका ती बिरामी नियमित उपचारका लागि कोशी अस्पताल आउने गरेका थिए । हालै उनी आकस्मिक कक्षमा जाँच गराउन पुगे र चिकित्सकले उनलाई नियमित सेवन गर्ने औषधिसहित एक हप्ताको लागि औषधि […]
काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ । यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ । पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि स्वास्थ्य बीमाको प्रथम सेवा सुरु गरेको हो । यसअघि साउन अन्तिम साता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा […]
काठमाडौं :जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ। घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेकी जलनविज्ञ डा कीरण नकर्मीले भनिन्, ‘अस्पतालमा ल्याउँदाको […]
काठमाडौं । यातायात व्यवस्था विभागले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले दशैंको समयमा सार्वजनिक यातायातलाई सहज ढंगले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ । बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले […]
१ आश्विन २०८२, बुधबार काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष […]
काठमाडौँ १ आश्विन २०८२, बुधबार प्रत्येक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व बिरामी सुरक्षा दिवस यस वर्ष विशेष गरी नवजात शिशु र बालबालिकाको सुरक्षित हेरचाहमा समर्पित गरिएको छ । यस वर्षको मूल विषयवस्तु “प्रत्येक नवजात शिशु र प्रत्येक बच्चाको लागि सुरक्षित हेरचाह” रहेको छ भने नारा “सुरुदेखि नै बिरामीको सुरक्षा!” तय गरिएको छ । विश्व […]
काठमाडौं—दोलखाका रुपिन खड्का काठमाडौंमा भएको जेन-जी प्रदर्शनका क्रममा संसद भवन अगाडि घाइते भएका हुन् । २३ भदौंमा जेन—जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा चलेको गोली उनको शरीरको दायाँ भाग हातको पातामा गोली लाग्यो । गोली लागे लगतै उनका प्रदर्शनकारी साथीहरुले निजामती कर्मचारी अस्पतालको इमर्जेन्सीमा पुर्याए । स्वास्थ्यकर्मीहरुले सुरुमा २६ वर्षीय रुपिनको शरीरबाट भइरहेको रक्तस्राव रोके । त्यसपछि […]