14.4c Kathmandu, Nepal

Sunday, May 31, 2026

बालबालिकालाई खोकीको औषधि दिनु अघि जान्नैपर्ने कुरा

बदलिँदो मौसम, प्रदूषण, विभिन्न रोग र अस्वस्थ जीवनशैली, यी सबै कारणले साना बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्दै गएको छ। तीमध्ये सबैभन्दा सामान्य समस्या हो, रुघाखोकी। मौसम परिवर्तनको समयमा साना बालबालिकालाई खोकी लाग्नु स्वाभाविक जस्तै भएको छ। साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले मौसमको असर उनीहरूमा छिट्टै देखिन्छ। पहिलेको समयमा बालबालिकालाई खोकी लाग्दा अभिभावकहरूले तुरुन्तै कफ […]

Read More

चितवनका २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन् । सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन्। चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका […]

Read More

८ लाखलाई हैजाविरुद्ध खोप

४ कात्तिक, काठमाडौं। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो। १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले जनाएको छ। ६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज […]

Read More

विपिन जोशीको पोस्टमार्टम नेपालमा किन भएन?

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विदेशबाट शव नेपाल आउँदा पोस्टमार्टम गर्ने वा नगर्ने निर्णय परिवार र राज्यको सहमतिमा निर्भर हुन्छ । ४ कात्तिक, काठमाडौं । जीवित छन् भन्दाभन्दै विपिन जोशीले संसार छोडेको २ वर्ष भइसकेको रहेछ । यस अवधिसम्म उनको शवलाई कसरी राखियो ? थाहा छैन । सोमबार मात्रै उनको […]

Read More

स्वास्थ्यमा ‘पाल्पा प्रथम’ भयो पूर्वखोला

पाल्पा, २ कात्तिक । आर्थिक वर्ष २०८१ /०८२ मा पाल्पा जिल्लाका स्थानीय तहहरू र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रमुख सूचकहरूका आधारमा स्वास्थ्य कार्यालय पाल्पाले गरेको मूल्याङ्कनमा पूर्वखोला गाउँपालिकाले प्रथम स्थान प्राप्त गर्न सफल भएको भएको छ । पूर्वखोलाले ६६.०५ अंक ल्याएर जिल्ला प्रथम भएको हो । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा गत बिहीबार र […]

Read More

नर्सका मागका विषयमा स्वास्थ्य मन्त्रालयमा बार्ता : असुरक्षा भएको भन्दै कलेज तथा अस्पताल सञ्चालकहरु निस्किए

काठमाडौँ, २ कात्तिक ।  नर्सका मागका विषयमा निर्णय लिन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको बैठकबाट निजी मेकिडल तथा डेन्टल कलेजका प्रतिनिधि र निजी अस्पताल सञ्चालकहरुका प्रतिनिधिहरु बाहिरिएका छन् । उनीहरुले आफूहरुलाई अवहेलना तथा असुरक्षा महसुस भएपछि बैठक छाडेको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक चलिरहेका बेला बाहिरबाट […]

Read More

बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति

बिराटनगर– बिराटनगरस्थित बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति भएको छ। सहमतिसँगै अस्पतालका सबै नियमित स्वास्थ्य सेवा पहिलेजस्तै सञ्चालनमा रहेको स्पष्ट गरिएको छ। अस्पतालमा कार्यरत मेडिकल अफिसर  टिमबाट  सार्वजनिक पत्रमा भनिएको छ,  ‘हामीले ड्युटी समय र तलब तालिकासम्बन्धी वैध मागहरू व्यवस्थापन पक्षमा राखेका थियौं। व्यवस्थापनले ती मागहरूलाई सकारात्मक रूपमा लिएर तत्काल छलफलको पहल गरेको छ […]

Read More

नोबेल मेडिकल कलेजमा पनि नर्सहरूले थाले आन्दोलन

विराटनगर- न्यूनतम तलब वृद्धिको माग गर्दै विराट शिक्षण अस्पतालपछि अब नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका छन्। शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्। आन्दोलनका कारण विराट मेडिकल कलेजको स्वास्थ्य सेवा प्रभावित बनेको थियो।  यसैबीच, […]

Read More

जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर

फोक्सोसमेत जलेकोले मेसिनले सास दिइरहेका छौं : डा नकर्मी काठमाडौं – आफैँमाथि आगो लगाएकी गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।  शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताए।  ‘एकदमै […]

Read More