14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

टोल विकासद्वारा रक्तदान र सम्मान

असोज २५ गते । नवलपुरको कावासोती-५ मा रहेको पुष्पाञ्जली टोल विकास संस्थाको आयोजनामा शनिबार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ ।   कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । संस्थाले ७० वर्ष नाघेका २४ जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा अण्डा र हर्लिक्स तथा खादामालाले सम्मान गरेको छ । यस्तै, १३ जना सहयोगदातालाई सम्मापत्रले सम्मान गरेको […]

Read More

मानसिक समस्याका शारिरीक लक्षणहरू यस्ता छन्, बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको सुझाव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक समस्याका कारण शरीरमा देखिने विभिन्न लक्षणहरूलाई बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार, मानसिक चिन्ता केवल मनमा होइन, शरीरमा पनि विभिन्न समस्या भएर प्रकट हुन सक्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार चिन्ताका निम्न शारीरिक लक्षणहरू देखिन सक्छन् —– टाउको दुख्ने– ढाड दुख्ने– घाँटी र काँध […]

Read More

मनमोहन अस्पतालले भन्यो, ‘राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ, थप परीक्षण पनि हुँदैछ’

काठमाडौँ, २५ असोज । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । केही वेर अघि छोटो विज्ञप्ती जारी गर्दैै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको हो । ‘राष्ट्रपति पौडेल ज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको […]

Read More

किर्ते आयात अनुमति पत्र पेश गरी औषधी भित्र्याएको आरोपमा कान्तिपुर भेटका सञ्चालक सुवेदी पक्राउ

काठमाडौँ, २५ असोज । पशु सम्वन्धी आहार तथा औषधीको आयात तथा विक्री बितरण गर्ने कान्तिपुर भेट डिस्ट्रिव्युटरर्स प्रालि काठमाडौँकी सञ्चालक अध्यक्ष मुना सुवेदी लिखत सम्वन्धी कसुरमा पक्राउ परेकी छन् । सुवेदीलाई आयात अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नै नभएका औषधी भित्राउने कार्य गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो […]

Read More

औषधि व्यवस्था विभागले भन्यो-कोल्ड्रिफ नामक सिरप नेपालमा दर्ता छैन, सचेत रहौं

भारतको १८ बालबालिकाको ज्यान लिएको कफ सिरप औषधि नेपालमा उपलब्ध नभएको औषधि व्यवस्था विभागले स्पष्ट पारेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोल्ड्रिफ’ नामक सिरप नेपालमा दर्ता नै नभएकाले बिक्री वितरण गर्न नपाइने समेत स्पष्ट पारिएको छ । औषधि आयातकर्ता, चिकित्सक, फार्मेसी तथा सर्वसाधरणलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।

Read More

सरकारले ७५३ वटै स्थानीय तहमा स्थापना गर्‍यो आयुर्वेद केन्द्र

सरकारले ७ सय ५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पुर्‍याएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा। श्यामवाबु ठाकुरले मुलुकका सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिए । आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको उनले बताए । उक्त […]

Read More

स्वास्थ्यमन्त्री बन्दै डा.रामजी राम !

डा.रामजी राम स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद गर्नेक्रममा जेनजीको प्रतिनिधित्व हुनेगरी डा.रामजी रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गर्न लागेकी हुन् । डा.रामजी रामको सपथ सोमवार हुने छ । रामजी राम रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर हुन् । रौतहटको गढीमाई नगरपालिका–९ का ३० वर्षीय रामजी […]

Read More

एचसीआरसी अस्पतालका विशेषज्ञले बर्दियामा दिए निःशुल्क स्वास्थ्य सेवा

नेपालगन्जस्थित एचसीआरसी अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बर्दियाको बारबर्दियामा गएर निःशुल्क स्वास्थ्य सेवा दिएका छन् । विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका स्थानीय समुदायका लागि शिविरले ठूलो लाभ पुर्याएको स्थानीयले बताए । बारबर्दिया नगर अस्पतालसँगको सहकार्यमा आयोजित शिविरमा बाँझोपन विशेषज्ञ डा.मञ्जु बिसी शाह, बालरोग विशेषज्ञ डा. उपेन्द्र यादव लगायतका चिकित्सकले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेकजाँच तथा […]

Read More

शनिबार र आइतबार मिनी पीसीएनएल सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै

नेपालमा पहिलोपटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनी पीसीएनएल) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।  शनिबारबाट सुरु हुने दुईदिने अन्र्तराष्ट्रियस म्मेलनमा विभिन्न ४० देशका चिकित्सकहरु आउनेछन् । सम्मेलनमा विभिन्न देशका वरिष्ठ युरोलोजिष्टहरुले आफ्नो देशमा भएको मिनी पीसीएनएल सम्बन्धि जानकारी गराउनेछन् ।  खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी र आरुस लाइफस्टाइल अस्पतालको आयोजनामा काठमाडौंमा हुन लागेको सम्मेलनमा […]

Read More