14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

काठमाडौंको हावामा प्रदूषणको मात्रा– हिजो १२ खिल्ली चुरोट ताने बराबर, आज ७

केही दिनयता हामी आँखा-नाक पोल्ने, घाँटी खस्खसाउने समस्याले ग्रस्त छौं। रूघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल जानेहरूको संख्या पनि बढेको छ। कतिपयलाई छालासम्बन्धी रोग देखापरेका छन् भने कतिलाई धुलो र धुवाँको एलर्जीले पिरोलेको छ। यी सबै स्वास्थ्य समस्या वायु प्रदूषणले निम्त्याएका हुन्। एक सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा प्रदूषणको मात्रा हानिकारक तहमा पुगेको छ। हामीले सास फेर्ने तल्लो वायुमण्डल धुलोधुवाँले भरिएको छ। हावामा आँखाले ठम्याउन नसकिने […]

Read More

बालबालिकाको पौष्टिक भोजन हाम्रै भान्छामा छः डा. उप्रेती

काठमाडौँ , बुधबार ३ पुस, २०८१ अभिभावकहरूले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र […]

Read More

चार लाख ६० हजार भाइल खोप आज आइपुग्दै

काठमाडौँ, २ पुस । आगामी माघको चौथो साताबाट सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानका लागि एचपीभी खोपको पहिलो खेप आज आईपुग्दै छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीका अनुसार पहिलो खेप अन्तर्गत आज ४ लाख ६० हजार ९४० भाइल खोप आज काठमाडौँ आईपुग्ने छ । ‘हाम्रो स्टाफहरु खोप […]

Read More