काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पतालमा पुग्नुभएको छ । कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको हो । दुवै अस्पतालमा भएका भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५२ जना […]
काठमाडौं । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको परिपत्रमा […]
एड्स महामारीको अन्त्यका लागि यसो गरौँ नेपालमा हाल ३० हजार ३०० जना व्यक्तिहरुमा एचआईभी संक्रमित रहेको अनुमान छ । २४ हजार ७९३ (८७%) ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका छन् । जो तथ्यांक सन् २०१५ मा उपचारमा रहेका संक्रमितको तुलनामा दोब्बर हो । यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, समलिंगी तथा […]