कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंगमध्ये एक हो। यसले केवल एक वा दुई मात्र होइन तर धेरै महत्त्वपूर्ण कार्य गर्दछ। त्यसैले जब यो बिरामी हुन्छ, यसले सम्पूर्ण शरीरलाई असर गर्छ।कलेजो स्वास्थ्यका लागि काम गर्ने बेलायती संस्था ब्रिटिस लिभर ट्रस्टका अनुसार कलेजो रोग सामान्यतया धेरै चरण र वर्षमा बिस्तारै विकसित हुन्छ। यदि कुनै कलेजो क्षति चाँडै पत्ता […]
काठमाडौँ, २८ असोज । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक केसी र अस्पतालका निर्देशक प्रा डा दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान […]
मणिपाल शिक्षण अस्पताल, पोखराले पछिल्ला दिनमा नर्सिङ कर्मचारीहरूले सुरु गरेको आन्दोलनका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा सेवा प्रवाहमा असर पर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै ‘संवाद र सहकार्यकै माध्यमबाट समाधान खोज्न’ आग्रह गरिएको छ। विज्ञप्तिअनुसार, असोज १० गते राति आईसीयु विभागका केही नर्सिङ कर्मचारीहरूले तलब–भत्ता नबढेसम्म काममा नजाने निर्णय गरेपछि अस्पताल […]
बागलुङमा पछिल्लो समय डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको छ। प्रदेश जनस्वास्वास्थ्य कार्यालय बागलुङको पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा दुई सय ५७ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । साउन यताको तथ्याङ्क अनुसार जिल्लामा सवैभन्दा बढी असोज महिनामा मात्र एक सय ८७ जनामा संक्रमण भएको पाइएको छ। जिल्लाका दश पालिका मध्ये सवै भन्दा बढि डेङ्गु सङ्क्रमितको संख्या बागलुङ नगरपालिकामा […]
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह तोक्न जारी गरेको निर्देशनपछि निजी मेडिकल तथा डेन्टल कलेजहरूले चुनौती दिएका छन्। उनीहरुले सरकारी सरह पारिश्रमिक दिन नसक्ने बताएका छना। नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा भनेका छन्, ‘नेपाल सरकार सरह पारिश्रमिक […]
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ नेतृत्वको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न विज्ञ सम्मिलित १० सदस्यीय प्राविधिक समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो। यसअघि गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि […]
काठमाडौं- स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री शुशीला कार्कीलाई स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्। चिकित्सकहरूले न्यायोचित माग राखेका नागरिकमाथि भीड नियन्त्रणको नाममा संवेदनशील अंगमा गोली प्रहार गर्नु अमानवीय र लोकतान्त्रिक मूल्यको अपमान भएको बताएका छन्। उनीहरूले घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्। ज्ञापनपत्रमार्फत चिकित्सकहरूले जेन–जी आन्दोलनलाई […]
ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालले जिवनको अन्तिम अवस्थामा पुगेका क्यान्सरका बिरामीलाई एक महिनासम्म निशुल्क बेड सेवा प्रदान गर्ने निर्णय गरेको छ। क्यान्सरका विरामीहरुको भावनात्मक तथा शारिरीक पीडा कम गरी सुख तथा सहजताका साथ अन्तिम सास फेर्न चाहाने बिरामीका लागि असोज २७ देखि कार्तिक मसान्तसम्म एक महिनासम्म निःशुल्क बेड सेवा प्रदान गर्ने जनाएको हो। यो सँगै अस्पतालले […]
२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, ‘हमासले […]