14.4c Kathmandu, Nepal

Sunday, May 31, 2026

नाराबाजी हुन थालेपछि बैठकबाट बाहिरिए निजी मेडिकल कलेज सञ्चालक डा. कार्की

२ कात्तिक, काठमाडौं । नर्सको सेवा सुविधाको विषयमा स्वास्थ्य मन्त्रालयमा चलिरहेको बैठकमा तनाव सुरु भएपछि निजी मेडिकल कलेजहरूको छाता संस्था ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’का अध्यक्ष डा. ज्ञानेन्द्र कार्की उठेर हिँडेका छन् । संवाद चलिरहँदा नर्सहरूले प्लेकार्डसहित ‘माफिया, चोर, फटाहा’ जस्ता चर्को स्वर गर्न थालेपछि आफू सुरक्षित नभएको महसुस गर्दै उठेर […]

Read More

भत्तामा समेत भ्रष्टाचार

कैलाली, १ कार्तिक । मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख अनियमितता गरेको पाइएको छ । सोही अभियोगमा कैलालीमा वडाध्यक्ष सहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैँले औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर […]

Read More

विराट  मेडिकल कलेजका नर्स पनि  आन्दोलनमा, स्वास्थ्य सेवा ठप्प

नयाँ बिरामी भर्ना गर्न बन्द    विराटनगर, १ कार्तिक  । तलबवृद्धिको माग गर्दै विराट टिचिङ अस्पतालका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । नर्सहरुले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै आज बिहानदेखि आन्दोलन सुरु गरेका हुन् । नर्सहरुले काम छाडेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन रोक लगाएको छ । अस्पतालले आकस्मिक  कक्षमा समेत नयाँ बिरामी […]

Read More

जेनेरिक औषधि लेख्नुपर्ने नियम असान्दर्भिक र अवैज्ञानिक : नेपाल चिकित्सक संघ

काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सकहरूलाई औषधिको जेनेरिक नाम मात्र लेख्नुपर्ने सरकारी नियम असान्दर्भिक, अव्यवहारिक र अवैज्ञानिक रहेको बताएको छ। संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपालमा जेनेरिक औषधिको दर्ता र नियमन प्रणाली नै नहुँदा यस्तो नीति व्यवहारमा लागु गर्न असम्भव रहेको उल्लेख गरेको छ। संघका अनुसार हाल नेपालमा औषधि व्यवस्था विभागद्वारा दर्ता र स्वीकृति प्राप्त सबै औषधिहरू […]

Read More

नेपालमा ‘सिमुलेसन’ बुझाइरहेका बेलायतमा कार्यरत सर्जन डा विश्व

बेलायतमा कार्यरत नेपाली चिकित्सक डा. विश्वविख्यात कार्की अहिले  कलेजो प्रत्यारोपणमा विशेषज्ञता हासिल गरिरहेका छन्। बेलायतमा आफूले सिकेको र सिक्दै गरेको ज्ञान र सीप नेपालमा पनि प्रदान गर्नुपर्छ भन्ने उनको मान्यता छ। त्यही मान्यतासहित उनले छुट्टीको समयमा आएर नीतिगत लबिङ गरे। सशस्त्र प्रहरी अस्पतालमा सर्जिकल स्किल्स कोर्स मार्फत उनले नेपाली मेडिकल विद्यार्थीहरूलाई सिमुलेसनमार्फत सर्जरी अभ्यास गराए। […]

Read More

कपिलवस्तुको सात पालिकामा स्वास्थ्य बीमा अनिवार्य

तौलिहवा(कपिलवस्तु),  जिल्लामा रहेको दश स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहले बीमा अनिवार्य गरेका छन् । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज, बुद्धभुमि नगरपालिका, यशोधरा, मायादेवी र विजयनगर गाँउपालिकाले आठ प्रकारका कडा रोगका सम्बन्धमा बीमा अनिवार्य गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) कार्यान्वयनमा ल्याएको छ । […]

Read More

गलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । […]

Read More

वालिङमा नगर अस्पताल भवन निर्माण

वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ ।  वालिङ नगरपालिका-१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्धबाबा रुची जेभिीसँग १३ करोड लागतमा निर्माण गर्ने गरी गएको २०७८ असार ८ गते सम्झौता भएको निगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले […]

Read More