14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

भक्तपुर क्यान्सर अस्पतालले ‘बीसीएच प्यालियटिभ केयर कोष’ स्थापना

नेपालमा प्यालियटिभ केयरको विस्तार गर्ने उद्देश्यले भक्तपुर क्यान्सर अस्पतालले ‘बीसीएच प्यालियटिभ केयर कोष’ स्थापनाको घोषणा गरेको छ। विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजित कार्यक्रममा अस्पतालले यो घोषणा गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरका आर्थिक रूपमा कमजोर बिरामीहरूलाई यो कोषमार्फत निःशुल्क सेवा उपलब्ध गराइने जानकारी दिए। उनले जीवनको अन्तिम चरणमा रहेका प्रत्येक […]

Read More

मणिपाल तथा निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन

मणिपाल तथा विभिन्न निजी अस्पतालका नर्सहरुको आन्दोलनप्रति समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका नर्सहरुले प्रदर्शन गरेका छन्। आज (बिहीबार) बिहान १० देखी ११ बजेसम्म उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।  त्रिवि शिक्षण अस्पताल नर्सिङ एकाईकी सदस्य सीता मिश्रले निजी अस्पतालहरुले सरकारले नर्सका लागि कायम गरेको पारिश्रमिक दिन अस्वीकार गरेकोले निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा आफूहरु आन्दोलित […]

Read More

उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल बाँसबारीमा थपियो अत्याधुनिक उपकरण

उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल, बाँसबारी) ले अत्याधुनिक उपकरणहरू थप गरेको छ। अन्तर्राष्ट्रियस्तरको स्नायुसम्बन्धी रोगको उपचार प्रदान गर्नका लागि अस्पतालले अत्याधुनिक उपकरणहरू थप गर्दै स्तरोन्नति गरेको जनाएको छ। अस्पतालले पत्रकार सम्मेलनमार्फत हालै थपिएका तथा स्तरोन्नति गरिएका उपकरणबारे जानकारी दिएको हो। स्नायु विज्ञानमा विकसित प्राविधिक प्रगतिअनुरूप शल्यक्रियालाई सुरक्षित, न्यून […]

Read More

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले दिए राजीनामा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रतिष्ठानकी कुलपति समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। डा. लामिछानेलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ फागुन १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेका थिए। सो अनुसार उनको कार्यकाल आगामी फागुन १० गतेसम्म कायम रहने […]

Read More

६० बोतलमा लेदो भेटिएपछि एक्वा पानी उद्योग दण्डित

काठमाडौं । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा […]

Read More

स्क्रब टाइफसको बढ्दो सङ्क्रमण, ६८ जिल्ला प्रभावित

काठमाडौँ । स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ का ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो, उनीहरूलाई जिउ दुख्ने र ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या देखिएपछि औषधि सेवन […]

Read More

गण्डकी सरकारको जनमुखी काम : मृत्युको मुखबाट जोगाइरहेछ आफ्ना जनता

आर्थिक वर्ष २०८१/०८२ मामात्रै गण्डकी सरकारले हेमोडायलाइसिस सेवाको विस्तार र सुदृढीकरण मार्फत पालो कुर्नुपर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटायो ।  प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नै प्रदेशभित्र पालो कुर्नुपर्ने बिरामीको सङ्ख्या शून्यमा झार्ने नीति लिएको छ । गएको वर्षमा मात्रै ३०६ जना पालो पर्खनुपर्ने बिरामीको सङ्ख्या घटेर १ सयमा झरेको छ । एकै वर्षमा […]

Read More

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ ।म‌ंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको शुभारम्भ गरेका हुन् ।  सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताए । […]

Read More

बिहानै खाली पेटमा चुकन्दरको जुस पिउनुहुन्छ ?

चुकन्दरको जुस तपाईंको समग्र स्वास्थ्यको लागि उत्कृष्ट छ । स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले यसलाई आफ्नो आहारको हिस्सा बनाइरहेका छन् । केही मानिसहरूले चुकन्दरको जुसबाट आफ्नो दिनको सुरुवात पनि गर्छन् ।  तर खाली पेटमा यो जुस पिउनु स्वास्थ्यकर छ त ? यो प्रश्न पक्कै तपाईंको दिमागमा घुमिरहेको हुनुपर्छ । आजको यस लेखमा हामी यसैको कुरा गर्नेछौँ ।  […]

Read More