काठमाडौँ : गत भदौ २४ गतेको जेनजी आन्दोलनमा स्वास्थ्य सेवाको वर्तमान प्रणालीलाई ध्वस्त पारेको छ। स्वास्थ्य सेवा विभागको विवरण अनुसार हालसम्म रामशाहपथमा रहेको संघीय स्वास्थ्य मन्त्रालयको भवनसँगै मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) पनि जलेर ध्वस्त भएको छ। यसले गर्दा मन्त्रालयको दैनिक कामकाजनै खलबलिएको छ। हालसम्म स्वास्थ्य सेवा विभागले युनिसेफको सहयोगमा संकलन […]
काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन । भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन । आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् । परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा […]
२०८२ वैशाख १३ गते काठमाडौं । प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार डा. युवराज खतिवडाले हाल देखिएका उद्योगी व्यवसायीका समस्या आगामी बजेटले सम्बोधन गर्ने बताए । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै उनले अब धेरै निराश हुनुपर्ने दिनको अन्त्य हुँदै गएको बताए । ‘अहिले यो महासंघले समग्र उद्योगी व्यवसायीको हितमा हुनेगरी होलेस्टिक […]
फोक्सोको ठुला श्वास प्रश्वास नलीमा एलर्जीले गर्दा उत्पन्न हुने इन्फ्लामेटरी रेस्पोन्स अर्थात श्वास प्रश्वास नली साघुँरिन गई श्वास प्रश्वास प्रक्रियामा उत्पन्न हुने एक प्रकारको कठिनाईलाई ब्रोङ्किएलआज्मा भनिन्छ । अर्को शब्दमा यसलाई दम खोकीको समस्या भनेर पनि बुझ्न सकिन्छ । धुलो, धुवा, प्रदुषण, चिसो, चिल्लो खानपान, धूमपान, फुलबाट निस्कने पराग, बायू प्रदुषण, बर्षातका कण आदिबाट कतिपयको […]
केही दिनयता हामी आँखा-नाक पोल्ने, घाँटी खस्खसाउने समस्याले ग्रस्त छौं। रूघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल जानेहरूको संख्या पनि बढेको छ। कतिपयलाई छालासम्बन्धी रोग देखापरेका छन् भने कतिलाई धुलो र धुवाँको एलर्जीले पिरोलेको छ। यी सबै स्वास्थ्य समस्या वायु प्रदूषणले निम्त्याएका हुन्। एक सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा प्रदूषणको मात्रा हानिकारक तहमा पुगेको छ। हामीले सास फेर्ने तल्लो वायुमण्डल धुलोधुवाँले भरिएको छ। हावामा आँखाले ठम्याउन नसकिने […]
सरकारले सार्वजनिक संस्थाहरूलाई नागरिक हितको रक्षा गर्ने नियामक बनाउन चाहेको कि खास स्वार्थ समूहको हालीमुहालीलाई अनुमोदन गरिरहेको हो? गत सोमबारको मन्त्रिपरिषद् बैठकले बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्यो। ‘पत्रकार बिरादरी’ को निशर्त समर्थन रहेका कारण मिडिया पृष्ठभूमिका ओझाले अन्य संस्थाका नियुक्तिमा जस्तो आलोचना र विवाद खेप्नुपरेन। सत्ता साझेदार नेपाली कांग्रेसका […]