14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

लेक लागेर तीन जनाको मृत्यु

लमजुङ, कात्तिक ९ गते। हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो। उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।  मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का […]

Read More

सल्यानमा ज्वरो र स्क्रब टाइफसको जोखिम बढ्दो, थप एकजनाको मृत्यु

कात्तिक ९ गते ।  सल्यानमा ज्वरो र स्क्रब टाइफसका बिरामी बढ्दै गएसँगै थप एक पुरुषको मृत्यु भएको छ । दार्मा गाउँपालिका–५ ढाँकाडामका ४० वर्षीय टेकम चन्दको उपचारका क्रममा मृत्यु भएको हो । उच्च ज्वरो आएपछि आफन्तले उपचारका लागि नेपालगन्ज लगेका चन्दको अस्पतालमै मृत्यु भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार […]

Read More

अपाङ्गता पहिचान तथा पुनःस्थापनाका लागि अभियान

कात्तिक ९ गते । यस वर्ष पनि सल्यानमा बालवालिकाहरुको अपाङ्गता पहिचान, परीक्षण तथा पुनःस्थापनाका लागि अभियान थालिने भएको छ । १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उचित उपचार, पहिचान र पुनःस्थापनाको व्यवस्थाका लागि तीन स्थानमा शिविर सञ्चालन गरिने भएको हो । विगतदेखि नै सुरु भएको अभियानअन्तर्गत यही कात्तिक १२, १३ र १४ गते सल्यानका तीन पालिकामा […]

Read More

कर्मचारीलाई नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले भनिन्- कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस्

९ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । पदभार ग्रहणपछि मन्त्री शर्माले मन्त्रालयका कर्मचारीसँगको छलफलमा यस्तो बताएका हुन् । मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार […]

Read More

पाथीभरामा सशस्त्र प्रहरीद्वारा दर्शनार्थी स्वास्थ्य सहायता कक्ष स्थापना

ताप्लेजुङ। पाथीभरा देवी मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गरी सशस्त्र प्रहरीले पाथीभराको बल्लुडाँडामा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको छ। सशस्त्र प्रहरी बल १ नम्बर गुल्म हे.क्वा. कञ्चनजंघा, ताप्लेजुङले पाथीभरा क्षेत्रमा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको हो। ‘दर्शनार्थी स्वास्थ्य सहायक कक्ष’ स्थापना गरेकै दिन ३९ जना दर्शनार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गुल्मपति सशस्त्र प्रहरी […]

Read More

जेनजी आन्दोलनका ११ जना घाइते अझै अस्पतालमा

काठमाडौँ, ९ कात्तिक ।  गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनमा घाइते भएका मध्ये अझै ११ जना अस्पतालमा उपचाररत छन् । आन्दोलन सकिएको डेढ महिना बितिसक्दा समेत अझै पाँचवटा अस्पतालमा ती घाइतेहरुको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी)को शनिबार बेलुका ७ बजे […]

Read More

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको बन्ने सम्भावना बढेको छ। बालुवाटार स्रोतका अनुसार पहिलो महिला स्वास्थ्य सचिव उनका नाममा सकारात्मक छलफल भएको छ। केही समयमा  टुंगो लाग्ने बताइएको छ।  प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेकी छिन्। डा शर्मा लगायत अन्य विभिन्न मन्त्रालयका लागि छलफल भइरहेको छ।  गणपति लाल […]

Read More

चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद

प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ। काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको […]

Read More

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौँ, ८ कात्तिक । विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिइन् ।दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधी फार्मेसीबाट ल्याएर खुवाइन्, तर पनि असर गरेन । ज्वरो नघटेपछि बल्ल कोशी अस्पतालको बालरोग विभागमा जचाउन लाइन्, […]

Read More