नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले नर्सका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज स्वास्थ्य मन्त्रीको सपथपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नर्सको आन्दोलन आफूले नजिकबाट नियालिरहेको भन्दै उनीहरुको समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निजी मेडिकल कलेज सञ्चालक तथा निजी अस्पताल सञ्चालकहरुसंग छलफल गरेर नर्सका समस्या समाधान गर्ने बताउनुभयो […]
जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकार तेस्रो पटक विस्तार हुने क्रममा रहेको छ । प्रधानमन्त्री कार्कीले त्यसका लागि चार जनाको नाम मन्त्री पदका लागि सिफारिस गरेकी छन् । त्यसमध्येकी एक डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भएको बताइएको छ । पूर्व स्वास्थ्य सचिव समेत रहेकी डा. शर्मा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप […]
काठमाडौं – नेपाल सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेपाल चिकित्सक संघकी पूर्व अध्यक्ष तथा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई नियुक्त गरिएकोमा नेकपा एमालेनिकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडान) ले शुभकामना व्यक्त गर्दै केही आलोचनात्मक टिप्पणीसमेत गरेको छ। संघले विज्ञप्तिमार्फत् डा. शर्माको अनुभव, दक्षता र योगदानको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा सुधारका लागि उनको नेतृत्वबाट सकारात्मक […]
भारतीय एकदिवसीय टोलीका उपकप्तान श्रेयस अय्यर हाल अष्ट्रेलियाको सिड्नीस्थित एक अस्पतालको आईसीयूमा उपचाररत छन्। तेस्रो एकदिवसीय खेलका क्रममा उनी पसलिमा लागेको चोटका कारण आन्तरिक रक्तस्राव भएको पाइएको छ। शनिबार (२५ अक्टोबर) अष्ट्रेलियाविरुद्धको तेस्रो खेलमा अय्यरले एलेक्स केरीको शानदार क्याच लिँदै गर्दा पछाडि दौड्ने क्रममा बायाँ ढाडमा चोट पुगेको थियो। त्यसपछि उनलाई तुरुन्तै ड्रेसिङ रूममा लगेर अस्पताल […]
काठमाडौं – समयअनुकूल सेवा सुविधा बढाउनुपर्ने माग राख्दै नेपालभरका विभिन्न मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्। चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरूले गत असोज ८ गते सुरु गरेको आन्दोलन हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलगायतमा समेत फैलिएको छ।उनीहरू सरकारी पाँचौं तहसरहको पारिश्रमिक, कार्यभारअनुसारको अतिरिक्त भुक्तानी, […]
काठमाडौं- डा. सुधा शर्मा गौतमले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदभार ग्रहण गरेकी छिन्। तीन दशकभन्दा लामो समय सरकारी स्वास्थ्य सेवामा सक्रिय डा सुधा मन्त्रालयको प्रशासनिक नेतृत्व तहमा पुगेर बिदा भएकी थिइन्। अब सोही मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ। प्रशासनिक नेतृत्वमा रहँदा ‘शक्ति र राजनीतिक दबाब’ महशुस गरेकी उनले मन्त्रीका रुपमा निष्फिक्री स्वास्थ्य […]
१० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् । १० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ […]
१० कात्तिक, काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन् । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् । प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार […]
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले पहिलाे निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् । मन्त्री शर्माले आइतबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिइन् । पदभार ग्रहणलगत्तै मन्त्री शर्माले यस्ताे निर्णय गरेकी हुन् ।